• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नेपाल प्रहरीमा ७७ प्रहरी निरीक्षक र ११६ सहायक निरीक्षको जागिर खुल्यो  

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीले जागिर खुलाएको छ । 

नेपाल प्रहरीले विभिन्न पदमा ३ सय ९३ जनाका लागि दरखास्त माग गरेको छ । 

प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको छ ।

प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३ सय १६ जना आवश्यक परेको सूचनामा जनाइएको छ । 


प्रतिकृया दिनुहोस