• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

फर्पिङमा स्कुल बस दुर्घटना, दुई जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ३ फर्पिङमा आइतबार स्कुल बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

जुनकिरी इङ्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  

घाइते विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । 

प्रतिकृया दिनुहोस