• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बझाङमा जीप दुर्घटना, तीन जनाको ज्यान गयाे

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । बझाङमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएकाे छ ।

बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै जीप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।

दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पताल लगिएकाे छ ।

दुर्घटनाकाे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस