३० जना प्रहरी सम्पर्कविहीन,७ दिनभित्र हाजिर हुन निर्देशन (सूचीसहित)
काठमाडाैं । नेपाल प्रहरीले विभिन्न पदमा कार्यरत ३० जना प्रहरी सम्पर्कबिहीन भएको जनाएको छ ।
करिब ३ महिना बढी समयदेखि गैरहाजिर रहेका ३० प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयकाे कानुन शाखाले बिहीबार सूचनामार्फत निर्देशन दिएको छ ।
कार्यालयले बाटोको म्याद बाहेक अबको ७ दिनभित्र आफू गैरहाजरिर रहनुको कारण खोली जवाफसहित उपस्थित हुन निर्देशन दिएकाे हाे । १ साताभित्र सम्पर्कमा नआए उनीहरूलाई सेवाबाटै हटाइने चेतावनी समेत कार्यालयले दिएकाे छ ।
गैरहाजिर हुनेमा प्रहरी सहायक हबलदार र प्रहरी जवान छन् ।
हेर्नुस् सूची :




प्रतिकृया दिनुहोस