• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अर्जुनधारा नगरपालिकाको सूचना सामाजिक सुरक्षा भत्ता नयाँ नाम दर्ता तथा नविकरण गर्नको लगि राष्ट्रीय परिचय पत्र अनिवार्य

सनराइज खबर

सनराइज खबर

काठमाडौं ।  अर्जुनधारा नगरपालिकाकाले एक सूचना निकाल्दै अर्जुनधारा नगरपालिकाको सूचना सामाजिक सुरक्षा भत्ता नयाँ नाम दर्ता तथा नविकरण गर्नको लगि राष्ट्रीय परिचय पत्र अनिवार्य भनेर भनेको छ । 

नगरपालिकाले राष्ट्रीय परिचयपत्र तथा पञ्जिकरण विभागको च.नं ३८५ मिति २०८१ । ०१ । २४ गतेको परिचय पत्र वमोजिमको सूचना यस कार्यलयबाट २०८१ । ०२ । ०४ गते प्रकाशित भईसकेको स्मरण गराउँदै यो सूचना प्रकाशित गरेको हो । 

हेर्नुहोस् सूचना ः–

 

प्रतिकृया दिनुहोस