• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चिनियाँ राष्ट्रपति सी म्यानमारको भ्रमणमा जाने

सनराइज खबर

सनराइज खबर

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्ने भएका छन् ।

म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा राष्ट्रपति सीले म्यानमारको भ्रमण गर्न लागेकोअधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्  ।

चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण यही जनवरी १७ देखि १८ तारिखसम्म हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हु चुन यिङले बताए । भेटमा दुई देशबीचको अपसी सम्बन्धका विषयमा छलफल हुने बताइएको छ । रासस

प्रतिकृया दिनुहोस