• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

१७१ संक्रमित थपिए, दुई जनाले ज्यान गुमाए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप १ सय ७१ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ ।

गत २४ घण्टामा पीसीआर र एन्टीजेन विधिबाट २ हजार २ सय ९२ जनाकाे नमुना परीक्षण गर्दा १ सय ७१ संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै देशभर सक्रिय संक्रमितकाे संख्या ३ सय ९७ पुगेकाे छ । गत २४ घण्टामा थप २ जना संक्रमितकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ । साेही अवधिमा ८५ जना संक्रमित निकाे भएका मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस