नेपालमा थपिए ६४ जना संक्रमित
काठमाडाैं । नेपालमा थप ६४ जना काेभिड-१९ संक्रमित थपिएका छन् ।
गत २४ घण्टामा देशभर पीसीआर परीक्षणबाट ४१ र एन्टिजेन परीक्षणबाट २३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
याेसँगै नेपालमा सक्रिय संक्रमितकाे संख्या ३ सय ५७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस