• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

सागमा नेपालले जितेका पदकहरु (सूचीसहित)

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । १३ आ‍ैं सागमा नेपालले सोमबार १५ वटा स्वर्ण जितेको छ । आज नेपालले तेक्वान्दाे, कराँते र ट्रायथाेलन गरी नेपालले कुल १५ स्वर्ण जितेको हो ।

यी हुन् नेपालले जितेका स्वर्ण :

१. कराँते  (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.ट्रायथलोन – सोनी गुरुङ

३. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

४. कराँते (टिम काता, महिला – संगिता मगर, निर्मला तामाङ , सरु कार्की

५. तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

६. कराँते  (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ , प्रविण मानन्धर र महसुस तामाङ

७. कराँते  (५५ केजी) – लक्ष्मण तामाङ

८. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

९.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१०. कराँते (८४ केजी माथि )– विप्लवलाल श्रेष्ठ

११.कराँते (४५ केजी )–कुसुम खड्का

१२. कराँते (५० केजी )– अनु अधिकारी

१३.कराँते पुम्से ( २९ बर्ष माथि )–आयशा शाक्य र सञ्जिव कुमार ओझा

१४. तेक्वान्दो पुम्से (२३ वर्ष सम्म ) –निशा दर्नाल ,स्वस्तिका तामाङ र सञ्जिला तिमिल्सिना

१५. तेक्वान्दो पुम्से (२३ देखि २९ वर्ष सम्म ) – निता गुरुङ ,प्रशंसा क्षेत्री र शुसिला राई

यी हुन् नेपालले जितेका रजत पदक :

१.कराँते (एकल काता) – चञ्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मुनि)– दिवश श्रेष्ठ

यी हुन् नेपालले जितेका कास्य पदक :

१.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

२.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

३.ट्रायथोलन – वसन्त थारु


 

प्रतिकृया दिनुहोस