• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

तेक्वान्दाेमा नेपाललाई साताै‌ं स्वर्ण

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । नेपाल १३ औं साग अन्तर्गको २३ देखि २९ वर्ष समूहको तेक्वान्दाे महिला टिम पुम्सेमा नेपाली टाेली स्वर्ण पदक जितेकाे छ । याे सहित नेपालकाे कुल १५ स्वर्ण पुगेको छ ।

नेपालका निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईले ७.९२० अंकका साथ श्रीलंकालाई हराउँदै स्वर्ण जितेका हुन् । याे सहित नेपालले तेक्वान्दाेमा कुल ७ स्वर्ण जितेकाे छ । 

 

प्रतिकृया दिनुहोस