• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

नेपाललाई तेक्वान्दाेमा थप एक स्वर्ण

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । साग प्रतियाेगितामा नेपालले १३ औं स्वर्ण पदक हासिल गरेको छ । 

२९ वर्ष माथिको कराँते पुम्सेमा नेपालका आयशा शाक्य र सञ्जिवकुमार ओझाको जोडीले नेपाललाई स्वर्ण पदक दिलाएको हो ।

आयशा र सञ्जिवले ८.१६० अंक ल्याएर स्वर्ण पदक जित्न सफल भएका हुन् । याे जाेडीले भारतलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

प्रतिकृया दिनुहोस