• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

दिवसले जिते रजत पदक

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । साग अन्तर्गतको ८४ केजी ताैल समूह पुरुष कराँतेमा नेपालले रजत पदक जितेको छ । 

फाइनलमा पराजित भएका नेपालका दिवस श्रेष्ठले रजत पदक जितेका हुन् । उनी भारतका आवास माेहम्दसँग पराजित भएका हुन् । 

स्वर्णकाे लागि भएकाे फाइनलमा दिवसले फाउल धेरै गर्दै वार्निङ पाएपछि आउट भएका दिवसले रजतमा चित्त बुझाउन बाध्य भए। 

प्रतिकृया दिनुहोस