उपचुनावको अन्तिम नतिजा (सूचीसहित)
काठमाडौं । यही १४ मंसिरमा भएको उपचुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले सबै ठाउँकाे नतिजा सार्वजनिक गरेको हाे । ०७४ को निर्वाचनमा विजयी उम्मेदवारहरुको निधन,राजिनामा तथा पदमुक्त लगायत कारणले रिक्तपदमा उपनिर्वाचन भएकाे हाे । ३७ जिल्लामा कुल ५२ पदका लागि उपचुनाव भएको थियो । जसमा एक प्रतिनिधि सभा, तीन प्रदेश सभा र ४८ स्थानिय तहमा पद रिक्त थियाे ।
अन्तिम मतपरिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपाले) ३० ठाउँमा जितेर पहिलो दल भयाे ।
१३ सिट जितेकाे प्रमुख प्रतिपक्षफ नेपाली कांग्रेस दोस्रो भयाे । त्यस्तै, समाजवादी पार्टी नेपालले चार सिट जितेर तेस्रो भयाे ।
यस्तै, केही समय पहिले पार्टी एकिकरण गरेको राष्ट्रिय जनता पार्टी (राजपा) चौथो दल बन्याे । राष्ट्रिय जनमोर्चाले एक सिट मात्र जित्याे ।
एक जना स्वतन्त्र उम्मेदवारले पनि उपचुनाव जिते ।
यस्ताे ५ सूची:





प्रतिकृया दिनुहोस