• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

धरान उपमहानगरमा कांग्रेसको जित निश्चित 

सनराइज खबर स‌ंवाददाता

सुनसरी । धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका तिलक राईले २५९९५ मत ल्याई नेकपाका प्रकाश राई भन्दा २६०२ मतले अग्रता कायम राखेका छन् । 
नेकपाका प्रकाश राईले भने २३३९३ मत प्राप्त गरेका छन् ।

अहिले सम्मको मतपरीणाम हेर्दा नेकपाको किल्ला रहेको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसक जित नजिक पुगेको देखिन्छ । अहिले वडा नं. ७ को मतगणना हुँदैछ । 
 

प्रतिकृया दिनुहोस