English

राजनीति

राजनीतिक र प्राविधिक समिति बनाइ सीमा विवाद हल गर्नुपर्छ– खिलराज रेग्मी

sunrisekhabar

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा चलेको सर्वपक्षीय बैठकमा सहभागिहरुले सुझाव दिने क्रम जारी छ । 

बैठकमा सहभागि मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले भारतसँगको सीमा विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग कुरा गर्दै यो समस्या समाधान गर्न सक्ने सुझाव दिएको बताए । 

सञ्चारकर्मीसँग कुरा गर्दै उनले उच्चस्तरको राजनीतिक र प्राविधिक समिति बनाइ सीमा विवादको लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताए ।  
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत