English

समाज

श्री एयरलायन्सकाे जहाज पार्किङ गर्ने क्रममा यतीकाे जहाजमा ठाेकियाे

sunrisekhabar

काठमाडाैं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरलायन्स र यती एयरलाइन्सको विमान ठोकिएको छ । विराटनगरबाट आएकाे श्रीकाे जहाजले पार्किङमा राखेकाे यतीकाे जहाजकाे पखेटामा छुँदै अघि बढेकाे हाे । 

श्रीकाे जहाज पार्किङ गर्ने क्रममा याे घटना भएकाे थाहा भएकाे छ । 

घटनामा काेही पनि नपरेकाे र विमानमा के–कति क्षति भएकाे जानकारी आइनसकेकाे विमानस्ठल श्राेतले सनराइज खबरलाई बताएकाे छ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत