English

समाज

कञ्चनपुरमा भारत विरोधी प्रदर्शन

sunrisekhabar

कञ्चनपुर । आहिले भारत विरोधी प्रदर्शन देशका बिभिन्न ठाँउमा समेत हुन थालेको छ । 

कञ्चनपुरमा समेत स्थानियले भारत विरुद्द प्रदर्शन गरे। भारतले आफ्नो नक्सामा नेपाली भूभागलाई समेटेपछि स्थानिय प्रदर्शनमा उत्रीएका हुन् । 

‘गो ब्याक इन्डिया’ लेखेको पमप्लेट सहित स्थानियले माहाकाली र भीमदत्त नगरपालिकास्थित भारतीय सिमानाकामा नाराबाजी सहित विराेध प्रदर्शन गरे । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाए । 

यता सत्तारुढ दल नेकपाको  भ्रातृ संगठन अनेरास्ववियुले महेन्द्रनगरको पुष्पलाल चोकबाट मोटरसाइकल र्‍याली निकालेको छ । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत