English

सरकार

कलेजलाई सरकारको १५ दिने म्याद

sunrisekhabar

काठमाडौं । सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त करिव दुई दर्जन कलेजहरु खारेज गर्ने तयारी गरेको छ । सरकारले खारेज गर्ने तयारी गरेका कलेजहरुमा वाईल्ड इन्सिच्यूड अफ एडभान्स काठमाडौ, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, माल्पी इन्टरनेशनल कलेज काठमाडौं लगायतका  छन् । ती कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको म्याद दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले संचालन नभइ राजस्व समेत चुक्ता नगरेका कलेजहरु खारेज गर्ने तयारी गरेको जानकारी दिए ।

 

 
    
    
    

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत