English

राजनीति

चिनियाँ राष्ट्रपति नेपाल आउने औपचारिक घोषणा

sunrisekhabar

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङ आउँदो शनिबार र आइतबार नेपाल  भ्रमणमा आउने तय भएको छ । दुवै देशले औपचारिक रुपमा यो भ्रमण सार्वजनिक गरेका हुन् । 

राष्ट्रपति सीको भ्रमण दुई दिनको हुनेछ ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत