English

सनराइज टिभी

तस्विर र भिडियोमा 'नाडा अटो शोे २०१९' 

काठमाडौं । मंगलबारदेखि भृकुटीमण्डपमा नाडा अटो शो २०१९ चलिरहेको छ । 

एकहप्तासम्म चल्ने यस प्रदर्शनीमा विभिन्न ब्राण्डका गाडी तथा मोटरसाइकलहरुले आकर्षण थपिरहेको छ । 

शो मा हजारौंको संख्यामा प्रदर्शनी हेर्नेहरुको घुइँचो  लागेको छ । एकै ठाउँमा विभिन्न ब्राण्डका साधनहरुबारे जानकारी पाउन सजिलो हुने भएकोले पनि प्रदर्शनी हेर्नेको घुइँचो लागेको बताइन्छ । 

प्रदर्शनीमा औसत मूल्यका साधनदेखि करोड भन्दा बढि मूल्यका साधनहरु पनि राखिएको छ । 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत