• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

थामिनसक्नु भयो शेयर बजार, फेरि पनि सर्किट

समाचार

काठमाडौं । आज बिहान केही मिनेटको कारोबारमै शेयर बजारमा तिब्र उछाल आएपछि शेयर बजारमा दोस्रो पटक पनि सर्किट लागेको छ । 

कारोबार खुलेको केही मिनेटमै सय अंक भन्दा धेरैले बजार बढेपछि पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लागेपछि २० मिनेटका लागि बजार बन्द गरिएको थियो । 

२० मिनेटपछि बजार खुल्नासाथ उछाल आएपछि दोस्रो पटक सर्किट लागेको हो । दोस्रो सर्किटपछि ४० मिनेटका लागि बजार बन्द भएको हो ।
 

प्रतिकृया दिनुहोस