• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बजेटमा पनि समृद्ध नेपाल, सुखी नेपाली

समाचार

काठमाडौं । वार्षिक बजेटमा पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ कार्यक्रम परेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेटमा समृद्ध नेपाल सुखी नेपाली उल्लेख भएको हो ।

यस अघि नीति तथा कार्यक्रममा पनि समृद्ध नेपाल सुखी नेपाली प्राथमिकतासाथ उल्लेख गरिएको थियो ।

प्रतिकृया दिनुहोस