वार्षिक बजेटकाे पूर्णपाठ
काठमाडाैं । काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार संघीय संसद्को संयुक्त सदनको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि साे आकारकाे बजेट प्रस्तुत गर्नुभएकाे हाे । जसमा चालूतर्फ ७ खर्ब ५३ अर्ब ५० करोड अर्थात ४२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ८०० अर्ब ३८ करोड अर्थात २१ प्रतिशत बजेट विनियोजन भएको छ ।
वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहका लागि ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत छ ।
गत वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
पूर्णपाठ:


प्रतिकृया दिनुहोस