राष्ट्रिय सहकारी बैंक लिमिटेडको सल्लाहकारमा कमल चौलागाईं
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सल्लाहकारमा कमल चौलागाईं मनोनीत हुनुभएको छ ।
बैंक सञ्चालक समितिको बैठकले एमाले पोलिटब्युरो सदस्य तथा सहकारी विभाग प्रमुख चौलागाईंलार्ई सल्लाहकारमा मनोनीत गरेको हो ।
बैंकका सल्लाहकार पशुपति चौलागाईको निधन भएपछि सो ठाउँ खालि रहेको थियो । सोही स्थानमा चौलागाईं मनोनीत हुनुभएको हो ।


प्रतिकृया दिनुहोस